बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकी र उनकी पत्नी आलियाबीच लामो समयदेखि विवाद चलिरहेको छ । यो सबै कुराबाट दिक्क भएर नवाजुद्दिन घर छोडेर होटलमा बस्न बाध्य छन् । आलिया र नवाजकी आमाबीच सम्पत्तिलाई लिएर विवाद भइरहेको छ । यो मामलामा प्रहरीसम्म पुगेको छ । केही दिनअघि नवाजकी आमाले आलियाविरुद्ध उजुरी दिएकी थिइन् । नवाजुद्दिनका एक साथीका…