आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गरेर यो दिवस मनाउने गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन् । प्रेमीप्रेमिकाले एक अर्कालाईप्रेमको प्रतीक मानिने रातो गुलाब दिएर,उपहार दिएर माया दर्शाउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । विश्वभर फेब्रुअरी…