‘सम्मान मिस लिम्बू -२०७९’ का लागि काठमाडौं अडिसनबाट छानिए १३ जना

‘सम्मान मिस लिम्बू–२०७९’को पाँचौं संस्करणका लागि काठमाडौं अडिसनबाट १३ जना छनोट भएका छन् ।  अनामनगरमा भएको अडिसनमा ९ जना र डिजिटल अडिसनमार्फत चार जना छनोट गरिएको आयोजक संस्था याक्थुङ युथ एशोसिएसन (वाईवाईए)ले जनाएको हो । काठमाडौं अडिसनबाट फुङ्निमा योङ्हाङ, साम्माङ थाम्सुहाङ, एलिना तुम्बापो, ममता आङ्बो, गंगा सेम्बु लिम्बू, निरुता लिम्बू, अस्मिता मादेन,जमुना सेम्बु र सुस्मा…

Logo