अभिनेत्री सुरक्षा प्रेमी मानवसँग विवाह बन्धनमा बाँधिदै

अभिनेत्री सुरक्षा पन्त प्रेमी मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । केही वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।  सुरक्षा र मानवले आउँदो फागुन २५ गते चितवनमा विवाह गर्ने बताइएको छ । विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने उनीहरुको तयारी छ । सुरक्षा र मानवको सहकार्यमा पछिल्लो…

Logo