फिल्म ‘हेराफेरि-३’ अहिले बलिउडमा सर्वाधिक चर्चाको विषय बनेको फिल्म हो । अभिनेता अक्षय कुमारले मिडियामाझ आफू ‘हेराफेरि-३’मा नरहने घोषणा गरेपछि उनका फ्यान निकै दुःखी भएका थिए । तर, केही समयपछि भने अक्षय पुनः फिल्ममा रहने खबर बाहिर आएको थियो । अहिले भने यो फिल्मका फ्यानका लागि एउटा निराशाजनक खबर छ । फिरोज नाडियाडवालाको यो फिल्म…