‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने

छक्का पञ्जा- ४ आगामी फागुनमा रिलिज हुने भएको छ ।  चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए । चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उनको भनाइ छ ।  “चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौँ”, उनले भने।  हेमराज विसीको निर्देशन रहेको चलचित्रमा…

Logo