मानवसेवा आश्रमको भवन बनाउन पोखरामा नेपथ्य कन्सर्ट

पोखरामा निर्माणाधीन मानवसेवा आश्रमको भवन पूरा गर्नका लागि नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ । मानवसेवा आश्रमकै आयोजनामा पुस १२ गते प्रदर्शनी केन्द्रमा कन्सर्ट हुन लागेको हो । नेपथ्यले देशब्यापी रुपमा कन्सर्ट गर्दै आएको छ । गण्डकी प्रदेशका ४ जिल्लामा मानवसेवा आश्रम सन्चालनमा छन् । कठिन परिस्थितिपछि परिवारबाट बाहिरिएर सडकमा आश्रित ब्यक्तिहरुलाई आश्रमले सहयोग गर्दै…

Logo