नेपाली कथानक चलचित्र ‘हरि’ युट्युबमा रिलिज भएको छ । अभिनेता विपिन कार्कीको अभिनय रहेको सो चलचित्र हालै युट्युबमा सार्वजनिक गरिएको हो । प्रतिक गुरुङ र सफल केसीको लेखन एवं निर्देशन रहेको चलचित्रमा अभिनेता कार्की भिन्नभिन्न अवतारमा देखा परेका छन् । चलचित्रमा विपिनका अलवा सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले ल्याम्हो, लक्ष्मी वर्देवा, लोकनाथ आचार्य, प्रकाश, राम…