सामाजिक कथाका फिल्मबाट टाढिँदै आयुष्मान

सामाजिक सन्देश मूलक फिल्मबाट पहिचान बनाएका अभिनेता आयुष्मान खुराना चाँडै एक्सन फिल्ममा पहिलोपटक देखिँदैछन् ।  एलजीबीटी कम्यूनिटी, स्पर्म डोनेशन, इरेक्टाइल डिसफंक्शन, आसाममा चलिरहेको द्वन्द्व जस्ता मुद्धाका फिल्ममा आयुष्मानले मनोरञ्जनपूर्ण ढंगले आफूलाई प्रस्तुत गरेका थिए । अब भने उनले आफूलाई कमेडी फिल्ममा फोकस गर्ने भएका छन् । ‘अब म जुनसुकै फिल्ममा साइन गरे पनि त्यसको कथावस्तु…

Logo