साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले तोड्यो आरआरआरको ओभरसिज बिक्री रेकर्ड

साउथ इण्डियन स्टार अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ रिलिजपछि निकै नै चर्चामा आएको थियो । अब फ्यानहरू यो फिल्मको दोस्रो भाग ‘पुष्पा : द रुल’को प्रतिक्षामा छन् । भारतपछि रुसमा रिलिज हुने यो फिल्मको ओभरसिज थियट्रिकल राइट्स महंगो रकममा बिक्री हुने भएको छ । यो फिल्म ८० करोड रुपैंयाँभन्दा बढीमा बिक्री हुन…

Logo