लाखेले विदेशी फिल्मलाई पछार्छः अभिनेता शाही

नेपाली चलचित्र लाखेको प्रिमियर शो भएको छ । काठमाडौंका एक सिनेमा हलमा प्रिमियर देखाइएको हो ।  प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता अनुपविक्रम शाहीले नेपालीहरुले मन लगाएर लाखे हेर्ने हो भने विदेशी चलचित्रलाई पछार्ने दाबी गरे । उनले चलचित्र एकदमै राम्रो बनेको भन्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए ।  त्यस्तै अभिनेत्री वर्षा राउतले चलचित्र…

Logo