नेपालमा युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु जस्तै हो : केकी अधिकारी

अभिनेत्री केकी अधिकारीले नेपालमा युरोपियन फिल्म हेर्नु भने सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छिन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीको फिल्म महोत्सवले संसारका फिल्म कौशल जान्ने अवसर दिने धारणा रहेको छ । ‘फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला संस्कृतिसँग पनि साक्षात्कार हुने अवसर पाइने भएकाले आफूले यसलाई विना पैसा वा सस्तोमा…

Logo