मिडिया रिपोर्टका अनुसार ‘आदिपुरुष’ को रिलिज डेट परिवर्तन भएको छ । ग्रेट आन्ध्रमा प्रकाशित एक रिपोर्टका अनुसार प्रभास, सैफ अली खान र कृति सेनन स्टारर फिल्म ’आदिपुरुष’ को रिलिज मिति स्थगित गर्नुको कारण फिल्मको कमजोर भिएफएक्स हुन सक्ने बताइएको छ । यसअघि ओम राउत निर्देशित फिल्मको टिजर रिलिज हुदा मानिसहरुले फिल्मको कमजोर भीएफएक्समा सैफ अली…