चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको हो ।  चलचित्रको ट्रेलर सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता सलोन बस्नेतले लकडाउन सकिएलगत्तै चलचित्र शुरु गर्दा धेरै कठिनाइ भोग्नुपरेको बताए । उनले चलचित्रमा धेरै मेहनत गरेर छायांकन गरेको भन्दै चलचित्र मनछुने बनेको बताए ।  चलचित्रमा नयाँ कलाकारहरुको अभिनय मर्मस्पर्शी…

Logo