चलचित्र ‘हिजो आजका कुरा’को प्रिमियर शोमा कसले के भने ?

नेपाली चलचित्र हिजो आजका कुराको प्रिमियर शो भएको छ । एक कार्यक्रमबीच काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको हो । प्रिमियर शोमा विभिन्न कलाकारहरुको उपस्थिति थियो ।  प्रिमियर शोपछि बोल्दै वरिष्ठ कलाकार किरण केसीले हिजो आजका कुरा दिमागबाट निस्किएको उपज भएको बताए । उनले चलचित्रको विषयवस्तु सशक्त लागेको बताए । उनले भने, ‘हिजो आजका कुरा दिमागबाट…

Logo