‘नाईं नभन्नु ल ६’ को छायांकन बिहीबारदेखि

फिल्म ‘नाईं नभन्नू ल’ को छैटौँ श्रृंखला निर्माण हुने भएको छ । यस अगाडि पाँचौँ श्रृंखला सफल निर्माण तथा प्रदर्शन गरेका विकासराज आचार्यले नै फिल्मको निर्देशन गर्न लागेका हुन् । प्रेमकथामै सबै श्रृंखला हुँदै आएको ‘नाईं नभन्नु ल’ को  छैटौँ श्रृंखला पनि प्रेमकथामा निर्माण हुन लागेको हो । बिहीबारदेखि छायांकन सुरु हुने फिल्ममा अभिनेत्री आँचल शर्मा…

Logo