बलिउड र साउथ स्टारका धेरै तस्विरहरु हरेक दिन बाहिर आइरहेका हुन्छन् । यी तस्विरहरु हेरेपछि हेरिरहु जस्तो लाग्छ । तर यी तस्विरहरु बाहेक बलिउडका स्टारहरुको अन्य केहि तस्विरहरु पनि कहिलेकाही मिडियामा देखिने गरिएको पाइन्छ । आजको लेखमा हामी बलिउड र साउथ स्टारहरुको पासपोर्टमा भएका फोटोहरु देखाउने छौँ । १. कंगना रनावत आफ्नो बयानका कारण सधैं…