‘गडफादर’ को पहिलो दिनको कमाई सार्वजनिक : सलमानको क्यामियोको असर देखिएन व्यापारमा

साउथ मेगास्टार चिरञ्जीवीको बहुप्रतिक्षित फिल्म ‘गडफादर’ ५ अक्टोबरमा हलमा रिलिज भएको छ ।  यो चलचित्रको प्रचारप्रसार तिब्र रुपमा गरिएको थियो । यति मात्र होइन चिरञ्जीवी फिल्मको प्रमोशनका लागि मुम्बई पनि गएका थिए । तर यी सबै कार्यले फिल्मको कमाइमा कुनै फाइदा पुर्याएन । ‘गड फादर’ फिल्मको पहिलो दिनको कलेक्शन तथ्यांक बाहिर आएको छ, जुन निकै…

Logo