गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । केहिसमय अघि इङ्गेजमेन्ट गरेका खत्री र मैनालीले आइतबार विवाह गरेका हुन्। विवाह समारोहमा दुई जनाको परिवारको मात्रै उपस्थिति रहेको गायक खत्रीले जानकारी दिएका छन्। उनले भनेका छन्, ‘केहि हप्ता पहिले ईङ्गेजमेन्ट गरेका हामी दुबै जना आजबाट वैवाहिक बन्धनमा बाँधिएका छौं । घर परिवारको…