बलिउड अभिनेता टाइगर श्राफले सन् २०१४ बाट अभिनयको करियर सुरुवात गरे । फिल्म उद्योगमा आएको केही समयमा नै उनले आफ्नो पहिचान बनाइसकेका छन् । एक्सन र डान्सका कारण चर्चामा आइरहने यी अभिनेता सन् १९९७ मा रिलिज फिल्म ‘हिरो नम्बर १’ को रिमेकमा प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन् । डेविड धवनको निर्देशनमा बनेको फिल्म ‘हिरो…