रामकृष्ण ढकाल र बेनिषा पौडेलको ‘ए माया जुनकिरी’ सार्वजनिक

गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको गीत ‘ए माया जुनकिरी’ सार्वजनिक भएको छ । गोविन्द कँडेल ‘आँशु’ को शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन् ।गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अनुषा अधिकारीको रोमान्स रहेको छ । प्रेमकथा बुनिएको भिडियो निकेश खड्काले निर्देशन…

Logo