अभिनेत्री नीताले असार २४ मा हरिहरसँग विवाह गर्ने भएकी छन् । अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारी असार २४ गते विवाह बन्धनमा बाँधिन लागेका हुन् । स्रोतका अनुसार नीता र हरिहर चार वर्षदेखि प्रेममा थिए । उनीहरुको विवाहको कार्ड आइतबार सार्वजनिक गरिएको हो । उनिहरुको विवाह समारोह दरबारमार्गस्थित होटल याक एन्ड यतीमा…