आर माधवनले तनु वेड्स मनु’ को तेस्रो सिक्वेल नखेल्ने

आर माधवनर्ले  तनु वेड्स मनु’ को तेस्रो सिक्वेल नखेल्ने भएका छन् ।  यो फिल्मको पछिल्लो दुईवटै सिक्वेलले (तनु वेड्स मनु र तनु वेड्स मनु रिटर्न) दर्शकबाट निकै प्रसंशासँगै राम्रो ब्यापार पनि गरेको थियो । तनु वेड्स मनुको सिक्वेलमा अब देखाउन केहि बाँकि नरहेको र एउटै कुरा धेरै पटक देखाउनुको औंचित्य नरहेको माधवन बताउछन् ।’ उनी…

Logo