भारतीय अभिनेता करणवीर बोहरासहित ६ जनाविरुद्ध धोकाधडीको आरोपमा उजुरी परेको छ। ४० वर्षीया महिलाले बोहरासहित ६ जनाविरुद्ध ओशिवारा प्रहरीमा उजुरी दिएकी हुन् । करणवीरमाथि ती महिलाले धोका दिएर ठगी गरेको आरोप लगाएकी छन् । महिलाले आफूले पैसा माग्दा अभिनेता र उनकी पत्नी तजिन्दर सिद्धूले गोली हान्ने धम्कीसमेत दिएको आरोप लगाएकी छन् । ती महिलाका अनुसार…