लिम्बू समुदायको चोरको स्वर बुझाउन जाँदा देखिएको रौनक (फोटोफिचर)

लिम्बू समुदायमा भागी विवाह गर्दा चोरको स्वर बुझाउने चलन छ । चोरको स्वर बुझाउँदा दुलाहा पक्षले दुलही पक्षकोमा सगुन बुझाउँनु पर्छ । माइती पक्षले ‘चोरको स्वर’ स्वीकार गरेपछि लिम्बु संस्कार, रितिरिवाजअनुसार विवाह गरिने चलन रहेको छ ।  आर्टमाण्डु नेपालको प्रस्तुतिमा काठमाडौंको मण्डला नाटकघरमा मञ्चन भइरहेको  ‘चोरको स्वर’ लिम्बू समुदायभित्र भएको भागी विवाहको कथामा आधारित छ…

Logo