सामलिंग पावरको आईपीओ आजदेखि निष्काशन

सामलिंग पावर कम्पनीले आज (शुक्रवार) देखि आईपीओ निष्काशन गरेकाे छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिसेयर १०० रुपैयाँका ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।  आईपीओ निष्कासन बन्द मिति छिटोमा असोज १ गतेसम्म रहेको छ भने ढिलोमा असोज १७ गतेसम्म विक्री हुनेछ।  नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र…

Logo