आमा बनिन् नायिका प्रियंका कार्की

नेपाली चलचित्र जगतमा निकै चर्चा बटुल्न सफल नायिका प्रियंका कार्की आमा बनेकी छिन् । कार्कीले आफ्नो सामाजिक सञ्जाल मार्फत तस्बिरहरू सार्वजनिक गर्दै आफू आमा बनेको जानकारी दिएकी हुन् । कार्कीले आफ्नो पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छिन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन् “यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ ।”  नायिका…

Logo