म्यूजिक भिडियोमार्फत् अभिनेता राजबल्लभको कमब्याक (भिडियोसहित)

कालजयी गायक ओमविक्रम विष्टको स्वर तथा संगीतमा रहेको ‘उनी आउने...’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।  ‘म मौनतामा अल्झिरहेको एउटा जीवन’, ‘सुन चाँदीभन्दा’, ‘बदनाम भै नजाऊ’, ‘नभनिदेउ तिम्रो ओठको लाली’, ‘म सम्झन्थे हो’, ‘मलाई मात्रै हो कि प्रीति बिझाएको’ जस्ता विष्टको गीत चर्चामा छन् । हाल अमेरिकामा उपचारपछि स्वास्थ्यलाभ गरिरहेका विष्टले यो गीत केही बर्ष…

Logo