नेवार किशोरीहरुको आत्मविश्वास बृद्धि तथा नेवारी कला, संस्कार, भाषा तथा संस्कृतिका बारेमा ज्ञान दिलाउने एवं पुस्ता हस्तान्तरण गर्ने उद्देश्यका साथ नेप्लीज फेसन होमले वर्षेनी आयोजना गर्दै आएको मिस लिटिल नेवा नेपाल ११४१ मा सहभागीहरु अन्तिम स्पर्धामा भिड्नका लागि प्रशिक्षणमा व्यस्त भइरहेका छन्। आगामी कात्तिक २७ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने १४औं संस्करणको मिस लिटिल…