नायिका पूजा शर्माले आफूलाई दसैँ भन्दा तिहार निकै मनपर्ने बताएकी छिन् । त्यसो त जुठो परेकाले यसपालि उनको दसैँ छैन । तर पनि आफ्नो फिल्म पनि रिलिज हुने भएकाले धेरै खुसी लागेको उनी बताउँछिन् । उनले भनिन् ‘मलाई खासमा दसैँ भन्दा तिहार निकै मनपर्छ । झन्डै दुई वर्ष यता कोरोनाका कारण सबैलाई घरको घरमा थन्क्याइ…