आर्यन खानको बारेमा किन बोलेनन् आमिर, अजय र अक्षय ?

पछिल्लो केही दिनयता शाहरुख खान पुत्र आर्यन खान चर्चामा छन् । उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले एक जहाजबाट ड्रग केसमा पक्राउ गरेको थियो । उनीसहित आठ जनालाई एनसीबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बलिउड अभिनेता शाहरुख खानका छोरालाई छुटाउन प्रयास भए पनि अदालतमा पुगेर त्यो विफल भइसकेको छ । आर्यनसँग ड्रग नभेटिएको र उनले सेवन…

Logo