मिस युनिभर्सका लागि अन्तिम तयारीमा सुन्दरीहरू

आउँदो शनिबार घोषणा हुने 'मिस युनिभर्स नेपाल २०२१' को तयारी भइरहेको जनाइएको छ। राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै अन्तर्राष्ट्रिय कस्मेटिक वितरण कम्पनी ओरीफ्लेमले मिस युनिभर्स नेपाल २०२१ को टाइटल स्पोन्सर गर्ने जनाइएको छ।  कन्ट्री निर्देशक नग्मा श्रेष्ठले प्रतियोगिता अन्तिम तयारीमा रहेको जानकारी दिइन्। 'हामीले मिस युनिभर्स नेपाल घोषणा गर्दैछौं,' नग्माले भनिन्, 'आउँदो शनिबार हुने…

Logo