गीतकार तामाङको ‘नेपाल आमा’ सार्वजनिक

वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ।  गीतमा सङ्गीत र स्वर कन्काइस्ट राईको रहेको छ।  भिडियोमा वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको छ । अभिनेता लामालाई करिब एक दर्जन भन्दा बढी कलाकारले साथ दिएका छन्। सहास शाक्यको सङ्गीत संयोजन रहेको यस गीतमा करण चौरसीयाको छायाङ्कन रहेको छ। भिडियो…

Logo