आयोजना प्रभावित जिल्लाका लागि खुलेको साहस ऊर्जाको साधारण शेयर (आइपिओ)मा करिब १९ हजारको आवेदन परेको छ । साहस उर्जा कम्पनीले गत साउन २९ गतेदेखि स्थानीयका लागि खुला गरेको आइपीओमा (शुक्रबार) अर्थात अन्तिम दिनसम्म करिब १९ हजारको आवेदन परेको साहस उर्जाले जनाएकाे छ । ३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको रकम माग भएकोमा मागभन्दा झण्डै…