व्यवसायीद्वारा ब्याजको लागि ताकेता नगर्न बैंकलाई आग्रह

झापा बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न यहाँका बैंकलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारण व्यापार–व्यवसाय चौपट भएको भन्दै व्यवसायीले बैंकलाई ब्याज र किस्ताको लागि ताकेता नगरी लचकता अपनाउन आग्रह गरेका हुन् ।  बिर्तामोड उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको बैंकर्स क्लब बिर्तामोडसँगको छलफलमा संघका अध्यक्ष प्रकाश शिवाकोटीले लामो समयदेखिको निषेधाज्ञाका कारण…

Logo