काठमाडौं । गायक सज्जु मानन्धरको स्वर रहेको 'सबैलाई छोडेर' बोलको गीतको रिमेक भिडियो सार्वजनिक गरिएको छ । जसमा नायिका प्रियंका कार्की र बिन्दे महर्जनको अभिनय रहेको छ । भिडियोमा बिन्देसँग नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय देख्न सकिन्छ । गीतमा दुई दशकअघिका कलाकार र निर्देशकलाई नै दोहाेर्याइएको छ । भिडियोमा एक प्रेमील रोमान्टिक जोडीको सफल प्रेम…