चलचित्र ‘अभिमन्युः च्याप्टर–१’काे काउन्ट–डाउन सुरु

काठमाडाैं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले पोस्टर सार्वजनिक गर्दै काउन्ट–डाउन सुरु गरेको छ । पोस्टरमा उल्लेख भएअनुसार अब यो सिनेमा रिलिज हुन ९९ दिन बाँकी छ । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुँदैछ । पोस्टर तराईको सेटअपमा छ । धानबारीको फाँट र छेउमा केराको बगानले तराईको सेटअप देखाउँछ । धानबारीमा एक युवकले सानी नानीलाई…

Logo