अभिनेत्री केकी अधिकारी भन्छिन्- मैले खेलेको अहिलेसम्मकै उत्कृष्ट फिल्म ‘के घर के डेराः घर नं २’

काठमाडौं । अभिनेत्री केकी अधिकारी एक वर्षपछि पर्दामा देखिने भएकी छन् । ‘के घर के डेराः घर नं २’ मार्फत उनी एक वर्षपछि सेतो पर्दामा देखिने भएकी हुन् । केकी ‘बोक्सीको घर’पछि हालम्म कुनै पनि चलचित्रमा देखिएकी छैनन् । ‘बोक्सीको घर’मा मुख्य भूमिकामा अभिनय सँगै उनी निर्मात्री पनि थिइन् । एउटै व्यक्तिले धेरै काम लिँदा…

Logo