निःसन्तान दम्पतीलाई सेवा प्रदान गर्दै आएको वात्सल्य आईभीएफ सातौं वर्ष प्रवेश गरेको छ । बुधबार सो संस्थाले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ७औं वार्षिकोत्सव मनाएको हो। नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफले ३ हजार भन्दा अधिक दम्पतीलाई आईभीएफ विधिमार्फत् सन्तान प्राप्तिको खुशी दिइरहेको संस्थाले जनाएको छ। संस्थाका अनुसार हरेक महिना करिब…