अहिले देशैभर डेंगुको संक्रमण बढीरहेको छ । गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थिया भने यो वर्ष असोज महिना नलाग्दै डेंगुको संक्रमण फैलिरहेको छ । अझै दुई महिना डेंगुको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । डेंगु नियन्त्रणका लागि के छ त सरकारको प्रयास ? आजको…