काठमाडौंमा सेनेटरी प्याड उद्योग सञ्चालनमा

महिलाका लागि अत्यावश्यक सेनेटरी प्याड काठमाडौंमै उत्पादन गर्न थालिएको छ। काठमाडौंमा सहयोगी सेनेटरी प्याड उद्योगको स्थापना गरी ‘रोयल विङस’ नामक प्याड उत्पादन तथा बिक्री वितरण शुरु गरिएको हो। सेनेटरी प्याडको प्रयोग गर्नेको संख्या बढ्दै गएकाले प्याड उद्योग सञ्चालन गरिएको सहयोगी सेनेटरी प्याड उद्योगकी सञ्चालिका गोमा खनालले बताइन्। सहयोगी सेनेटरी प्याड उद्योगकी अध्यक्ष खनालको सभापतित्वमा सम्पन्न…

Logo