देशभर अहिले सम्मकै उच्च सङ्क्रमित, कुन जिल्लामा कति थपिए ?

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सङ्क्रमित काठमाडौं उपत्यकाका छन् ।काठमाडौँमा ६२०, ललितपुर र भक्तपुरमा ३८/३८ गरी उपत्यकामा मात्रै ६९६ नयाँ सङ्क्रमित थपिएका छन् । कुल १० हजार ७०१ नमूना परीक्षण गर्दा देशभर आज ४६३ महिला र ९९१ पुरुष गरी एक…

Logo