काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ। चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो । यो संगै जम्मा संक्रमितको संख्या १९ पुगेको छ । कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर…