#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
प्रदेश २

स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई कारवाही गर्न निर्देशन

सुनसरी । कोरोना सङ्क्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी

प्रदेश ३

डा.गोविन्द केसीले नेताहरु माथि लगाए माफियाकाे आरोप (भिडियाे)

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन् । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै डा.केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलका

प्रदेश ३

काभ्रेमा आज ६५ जना कोरोना संक्रमित थपिए, १७ निको भए

काभ्रे । काभ्रेमा आज ६५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज १७ जना निको भएका छन् । बुधबार ९ जना थपिएका थिए भने ११३ जना निको भएका थिए । मंगलबार ५४ जना थपिएका र ३८ जना निको भएका

प्रदेश ३

काठमाडौं उपत्यका आज १ हजार ३९८ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यका आज १ हजार ३९८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० संक्रमित थपिएका छन् । यससँगै काठमाडौंमा ६८ हजार ४४९ जना कोरोना

प्रदेश ३

नेपालमा आज ३ हजार ५१ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । आज ३ हजार ५१ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ । आज मात्र १८ जनाको

प्रदेश २

कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक महिलाको मृत्यु

सप्तरी। सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका सिम्राहाका २३ वर्षीया महिला रहेको छ । पिसाबमा समस्या देखिएपछि छ दिन अघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा

पत्र-पत्रिका बाट

काेभिड १९ : नेपालमा बढे, छिमेकमा घटे

काठमाडौं । सार्कमा भारत लगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्। पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका छन्। त्यसपछि क्रमशः

प्रदेश ३

१३ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित, दुई जिल्लामा शून्य

काठमाडौं । आजसम्म देशभरका ७७ जिल्लामध्ये १३ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने २ जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही र

प्रदेश ३

काभ्रेमा आज ९ जना कोरोना संक्रमित थपिए, ११३ निको भए

काभ्रे । काभ्रेमा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज ११३ जना निको भएका छन् । मंगलबार ५४ जना थपिएका र ३८ जना निको भएका थिए । सोमबार ९० जना थपिएका थिए भने ७७ जना निको भएका

प्रदेश ३

काठमाडौं उपत्यका आज १ हजार ८७८ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यका आज १ हजार ८७८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नयाँ आज काठमाडौंमा १ हजार ५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ संक्रमित थपिएका छन् । यससँगै काठमाडौंमा ६७ हजार ३५६ जना

प्रदेश ३

नेपालमा आज ३ हजार ३०९ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । आज ३ हजार ३०९ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ । आज मात्र ३० जनाको

प्रदेश ३

चितवनको कारागारका कैदीमा कोरोना देखिएपछि उच्च सतर्कता

चितवन । चितवनको भरतपुरस्थित कारागारमा एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । कारागार कार्यालय पोखराबाट असोज २७ गते यहाँ स्थानान्तरण गरिएका एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।