यी हुन् क्यान्सरको जोखिम कम गर्ने १३ उपाय

विश्व क्यान्सर अनुसन्धान कोषले क्यान्सरबाट जोगिन सन्तुलित आहार सम्बन्धी सुझाव दिएको छ । जसको अनुसरण गरेमा ३० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ ।खानामा मन पर्ने एक वा केही पदार्थको छनौटभन्दा पनि विभिन्न खाद्यपदार्थ मिलाएर खानेतर्फ ध्यान पुर्याउनुपर्छ । सन्तुलित खाना र सक्रिय जीवनशैलीद्वारा ३० देखि ७० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ ।१. वनस्पति स्रोतमा आधारित…

Logo