सावधान ! मधुमेह छ भने यस्तो खानेकुरा खानै हुन्न

दिनभरमा मधुमेहका रोगीले १६ सयदेखि १७ सय क्यालोरी लिनुपर्छ । मधुमेह नियन्त्रणका लागि सन्तुलित आहार हुनुपर्छ । साथै सहि समयमा खानपान गर्नुपर्छ । यसका साथै आफ्नो दिनचर्यामा व्यायाम र योग पनि सामेल गरियो भने मधुमेह नियन्त्रण हुन्छ ।गुलियोमधुमेहको रोगीले गुलियो खानेकुराको सेवन गर्नु हुँदैन । कतिले गुलियो रुचाउँदैनन्, यद्यपी उनीहरुलाई मधुमेह भएको हुन्छ । त्यसैले…

Logo