यसकारण नि:सन्तान भइन्छ

डा. भोला रिजाल, प्रसूति तथा स्त्रीरोग विशेषज्ञसन्तानको चाहना हरेक विवाहित दम्पतीमा हुन्छ । कतिपयले चाहँदाचाहँदै पनि सन्तान जन्माउन सक्दैनन् । नेपाललगायत विकासोन्मुख मुलुकहरूमा १५ प्रतिशत दम्पती अझै पनि बाँझोपनको समस्या झेलिरहेका छन् ।नेपालमा एक सय महिलामध्ये १५ जनाले सन्तान जन्माउन सकेका छैनन् । महिलामा प्रजनन क्षमता हुँदाहुँदै पनि सन्तान उत्पादन गर्न नसक्नु नै निःसन्तान हो ।कतिपय…

Logo