सावधान ! यस्तो रोगले लिन्छ ज्यान

मुटु हाम्रो संवेदनशील अंग हो । यदि मुटुमा समस्या उत्पन्न भयो भने त्यो भयानक हुनसक्छ । मुटुमा समस्या ल्याउने कारक हो, कोलेस्ट्रोल । कोलेस्ट्रोलले मुटुको धमनीलाई असर पुर्याएर मुटुको कार्यलाई बाधा उत्पन्न गराइदिन्छ । यसले धेरै किसिमका रोग ल्याउँछ । रगतमा कोलेस्ट्रोल बढेपछि पथरी रोग, हृदय रोग, उच्च रक्तचाप आदि हुनसक्छ । मुटुमा असर, मृगौलामा…

Logo