काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यसको जानकारी दिएका हुन् ।आज भनिएका संक्रमितको उमेर ३८ वर्ष भएको समेत उनले जानकारी दिए । यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३१ रहेकोमा ४…