काठमाडौं ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले यतिबेला विश्वलाई नै स्तब्ध बनाएको छ । गतवर्ष डिसेम्बरदेखि चीनको वुहान शहरबाट फैलिएको यो भाइरस ४ महिना बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । शक्तिशाली मानिने राष्ट्रहरु झनै यस भाइरसबाट प्रभावित भएका छन् ।कोरोनाको निश्चित उपचार पद्धति र औषधि नहुँदा यसबाट हालसम्म १ लाख ६०…